काठमाडौँ– राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कृषि मन्त्रालय र पशु सेवा विभागले औषधि तथा ‘फिड सप्लिमेन्ट’ का विषयमा फरक–फरक निर्देशन जारी गरेकाले स्पष्ट पार्न निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले मन्त्रालयले २०७१ असार १८ गते र विभागले २०७५ चैत २० गते जारी गरेको पत्र एक अर्कामा बाझिएकाले कुन सही हो भन्ने छानबिन गरी वास्तविकता पेश गर्न निर्देशन दिएको सभापति रामनारायण विडारीले बताएका छन् ।
पत्रमा पशु स्वास्थ्यका लागि विदेशबाट आयात गरिने ‘फिड सप्लिमेन्ट’ का विषयमा फरक–फरक विषय उल्लेख गरिएकाले स्पष्ट नपारे भ्रम उत्पन्न हुने सांसद राधेश्याम अधिकारी, विन्दादेवी आले (राना), सुमनराज प्याकुरेलले माग गरेका थिए ।
बैठकमा मन्त्रालयका सचिव प्रकाश माथेमा, पशुसेवा विभागका महानिर्देशक वंशी शर्मा र उपमहानिर्देशक सम्झनाकुमारी काफ्लेले
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस