काठमाडौं : ताप्लेजुङको चुहानडाँडामा दिवंगत भएका संकृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई गृह जिल्ला पोखरा लगिएको छ। बुधबार दिउँसो दुर्घटनामा परेको एयर डाइनेष्टिको हेलिकप्टरमा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको निधन भएको थियो। सो दुर्घटनामा निधन भएकाहरुको शव विहिबार काठमाडौं ल्याइएको थियो।
शव पोष्टमार्टम पछि सातै जनाको पार्थिव शरिरलाई सैनिकमञ्च टुँडिखेलमा श्रद्धान्जलीका लागि राखिएको थियो। विहान ८ बजेदेखि ११ बजेसम्म राखिएको श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको शवलाई पोखरा लगिएको हो। अधिकारीको शवलाई पोखरामा केहि घण्टा श्रद्धाञ्जलीका लागि राखिने र रामघाटमा आजै अन्त्यष्टि गरिने भएको छ। त्यस्तै पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शवलाई भने उनको घरमा दुई दिन सम्म राखिने र पर्सि टेकुमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। अन्य ५ जनाकाे शवलाई भने आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस