काठमाण्डौ । मुटु रोगी सुर्यकुमारी सिलवालले आफ्नो मुटुको अप्रेसन गर्न रकम अभाव भएपछी सहयोगको याचना गरेकी छन । करिब ५ महिना अगाडि पनि फुल्चोकी मिडिया मार्फत सिलवालले सहयोगको याचना गरेकी थिइन । त्यती बेला देश तथा बिदेश बाट सहयोगि मन भएका ब्यक्तित्वहरुले उनलाई सहयोग रकम पठाएपछी उनको उपचार सुरु गरिएको थियो ।
उपचार गर्ने क्रममा रकम अभाव भएपछी उनले फेरी सहयोगको याचना गरेकी हुन । केही समय अगाडि फुल्चोकी मिडियाले सुर्यकुमारी सिलवाल बच्चाउ अभियान नै चलाएको थियो । अभियान बाट संकलित रकम हस्तान्तरण गरिए पछी आफ्नो बाच्ने आसा पलाएको सिलवालले बताएकि थिइन ।
सिलवालले आफुलाई यतिखेर सम्म सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै अरु सहयोगको अपिल गरेकी छन । उनको अप्रेसन गर्न अझै करिब १० लाख लाग्ने सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बासबारीले बताएपछी देश बिदेशमा रहनु हुने सम्पूर्ण सहयोगि मन भएका महानुभावहरुलाई आफ्नो ज्यान बचाउन अपिल गरेकी हुन ।
सहयोग गर्न चाहनुहुने महानुभावहरुले उनको मोबाइल नम्बर ९८०३३४२४४६ मा संपर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस