सोल – काभ्रे सम्पर्क समिति कोरियाको पाँचौं अधिबेशन जनवरी २८ मा सउलमा हुने भएको छ। दक्षिण कोरियाका सम्पुर्ण काभ्रेलीहरु एक हौं,काभ्रेको बिकाशमा टेवा पुर्याउँ भन्ने उद्देश्यले २०११ मा काभ्रे सम्पर्क समितिको स्थापना भएको थियो।
प्रवाशी भुमि दक्षिण कोरियामामा रहेका सम्पुर्ण काभ्रेली हरुको एकता तथा भाईचारामा वृद्धि गराउँदै सामाजिक कार्यमा सकृय रहेको समितिले सफलता पुर्वक आफ्नो ६ बर्ष पूरा गरिसकेको छ।
यहि २८ तारिक हुने अधिबेशनमा सस्थाले यो कार्यकालमा गरेका सामाजिक काम, आर्थिक हरहिसाब तथा आगामी योजना समेत प्रस्तुत गर्ने योजना रहेको जनाएको छ। साथै सोही दिन नवआगन्तुक काभ्रेलीको स्वागत तथा आफ्नो भिषा अवधी सकेर नेपाल जान लाग्नु हुने सस्थामा सकृय सहयोगी शुभचिन्तक हरुको बिदाई समेत सोही दिन गरिने समितिका सदस्य सानू लामाले जानकारी दिए |
कोरियामा विभिन्न पेशा ब्यबसाय, अध्यन, रोजगारी तथा अन्य शिलशिलामा रहेका सम्पुर्ण काभ्रेली हरुलाई तोकिएको स्थान र समयमा उपस्थित भैइ अधिबेशन सफल पारिदिनुहुन काभ्रे सम्पर्क समितिले हार्दिक अपिल गरेको छ। साथै सोही अधिबेशनबाट नयाँ कार्यसमिति समेत चयन गरिने पनि अध्यक्ष गणेश तिमल्सिनाले बताए।
स्थान:- ईन्डीया प्यालेस सउल
लाइन नं. ६ अानाम् स्टेशन गेट ३ बाट ५० पाइला अगाडी ।
सम्पर्कः-०१०-४२६३-८०२२
समय:- साँझ ६ बजे
मिति २०१७/०१/२८ तारिक अर्थात सल्नालको दोस्रो दिन
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस