काठमाडौं-नेपाल वायु सेवा निगमले पहिलो पटक दक्षिण कोरियामा सिधा उडान भर्ने भएको छ। कोरियाको राजधानी सोलस्थित इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक आइतबार र बुधबार उडान-अवतरण गर्न पाउने गरी निगमलाई स्लट उपलब्ध गराएको नागरिक दैनिकले समाचार छापेको छ।
हालसम्म कुनै पनि नेपाली वायुसेवा कम्पनीले कोरियाका लागि उडान गरेका छैनन्।
‘इन्चेन विमानस्थलमा हामीलाई साताको दुई दिन उडान गर्ने गरी समय तालिकासहितको स्लट उपलब्ध गराएको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ताले भने,‘ हामी २०७४ असोज १५ देखि कात्तिक १५ भित्र कोरिया उडान भर्छौ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस