सोल – मिर्याङ नेपाली समाजको दोस्रो बार्षिक साधारण सभा यहि जनवरी १ तारिख नयाँ बर्षको दिन मिर्याङसीमा हुने भएको छ। स्थापनासंगै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको समाजले नेपाली हरुमाझ आत्मिएता बढाउन छेजुदो भ्रमण, दशै तिहार कार्यक्रम, भुकम्प पिडीतलाइ सहयोग, बाढी पिडीतलाई सहयोग लगायत अन्य थुप्रै सहयोग हरु गर्दै आईरहेको तथा आगामी दिनमा पनि सामाजिक दायित्व प्रती उत्तरदायी रहने सस्थाका अध्यक्ष निरज पाण्डेले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। नयाँ बर्षको शुभकामना आदानप्रदान तथा विभिन्न साँस्कृतिक कार्यक्रमका बिच हुन लागेको साधारण सभाबाट नयाँ कार्यसमिती आउने भएकाले मिर्याङ र त्यस वरपर रहेका सम्पुर्ण नेपाली समुदायलाई तोकिएको स्थानमा उपस्तिथित भई अधिबेसन सफल पारीदिनु हुन आयोजक मिर्यान्ङ नेपाली समाजका सचिव सागर पोख्रेलले अपिल गर्नु भएको छ। नोट:- सोही दिन नेपालको सनराईज बैंकमा कोरीयाको आईबिके बैंकमार्फत सरल रेमिटेन्स पठाउन सकिने गरि खाता खोल्ने कार्यक्रम समेत रहेकोले सेवा लिन ईच्छाहुने माहानुभावहरुले आफ्नो पासपोर्ट र आईडी कार्ड साथमा लिएर आग्रह गरिएको छ । कार्यक्रम हुने स्थान:- मिर्याङ सिछङ १८-३ खोथोङ 밀양시 밀양시청 동길18-3,고통 समय:-दिउँसो १२ बजे म्मिती:-२०१७/०१/०१ जनवरी १ तारीक
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस