सोल – नेपाल मगर संघ गणतन्त्र कोरियाद्वारा डा.महाबिर पुनले स्थापना गर्न लागेको राष्ट्रिय अनुसन्धान केन्द्र (National innovation Centre)को सयोगार्थ सहयोग अभियान शुरु गरेको छ |
राष्ट्रको बिकास अनि राष्ट्रिय हितको लागि दक्ष जनशक्तिको निर्माण र उपयुक्त अवसर सृजनाको लागि डा.पुनले राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना गर्न लागेका हुन् | यस पुनित कार्यमा २ /४ इँटा भए पनि थप्ने उदेश्यका सथा मगर संघ कोरियाले सहयोग अभियान संचालन गर्न लागेको अध्यक्ष खडक थापाले बताए |
हाल पुन यसै अभियानको विश्वब्यापी प्रचार प्रसारको लागी देश तथा बिदेशको विभिन्न क्षेत्रको भ्रमणमा छन्
थोप थोपा मिलेर समुद्र बन्छ भने जस्तै दक्षिण कोरियामा विभिन्न पेशा तथा उद्धेश्यले रहनु भएको सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुले पनि आफुले सकेको यस महाअभियानमा सहयोग गरिदिनु हुन संघले आग्रह गरेको छ |
यस मगर संघ कोरियाको अभियानलाई साथ दिनको लागि तल उपलब्ध गराइएको बैंक एकाउन्टमा सहयोग रकम ट्रान्सफर गरि निम्न व्यक्तीलाई जानकारी गराइदिनु हुन मगर संघ कोरियाले अनुरोध गरेको छ ।
Name Of Bank : Woori Bank
code :20
Account No. 1002 9465 49895
RANA MAGAR SUB
कोरियाको लागि सम्पर्क ठेगानाहरु :-
सुब्बा रानामगर (Account holder ): ०१० ४३७५ ०५९३
खड्ग थापा मगर (सोल ) : ०१० ३२१८ २३९८
अशोक बुढा मगर (ओइजङ्बु): ०१० ३२६२ ८५६५
सालिकराम पुलामी मगर (थेगु):०१० 7214 ३८९९
भिषण पुर्जा मगर ( किम्हे/ बुसान)०१० ५९५३ ४६६०
सम्पुर्ण सहयोगदाताहरुको नामावली क्रमश: अनलाइन मिडियामा प्रकाशित गरिने छ ।
राष्ट्रिय आविष्कार केन्द्रको बारेमा जान्न, बुझ्न र दान गर्न ईच्छुक सबैले कार्यक्रममा भाग लिनु होला
महाबिर पुन
सम्पर्क फोन 9841592361, email: nicnepal.mahabir@gmail.com, skype: mahabir.pun,
website nicnepal.org मा सम्पर्क गर्न सकिने छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस