काठमाडौं-रोजगार अनुमति प्रणाली (ईपिएस ) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारले त्यहाँ पुगेर १० रात ११ दिन क्वारेन्टाइन बस्नु पर्ने भएको छ।
नेपाल ईपीएस सेन्टर एचआरडी कोरियाले जनाए अनुसार गत शुक्रबारदेखि आउदो डिसेम्बर १६ बिहिबार दिउसो १२ बजे भित्र दक्षिण कोरिया प्रवेश गर्ने नेपाली कामदारले सेल्फ क्वारेन्टाइन बस्नुपर्ने जनाएको हो।
सूचनामा कोरोना भाइरसको पहलो र दोश्रो डोज लगाएका कामदारहरुले समेत अनिबार्य सेल्फ क्वारेन्टाइन कन्फरमेसन सर्टिफिकेट लिएर मात्र कोरिया जान अनुरोध गरिएको छ।
बिस्तृतमा सूचना हेर्नुहोस
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस