काठमाडौं – नेपाल बजार विक्री प्रतिनिधि संघले बजार प्रतिनधिहरुको पारिश्रमिक कटौती नगर्न र रोजगारी खोस्ने काम नगर्न आग्रह गरेको छ ।
संघका अध्यक्ष सूर्य पराजुलीले विज्ञप्ती निकालेर कतिपय कम्पनीले पारिश्रमिक कटौती गर्ने र रोजगारी नै खोस्नेसम्मका काम गरेको पाईएकोले त्यसो नगर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।
कोरोना भाईरसको संक्रमणले निम्त्याएको परिस्थितिका कारण सबै क्षेत्रमा समस्या आएकोले बजार प्रतिनिधिहरुको जिवनयापनमै समस्या आउने गरी गतिविधि नगर्न अध्यक्ष पराजुलीको आग्रह छ ।
बजार प्रतिनिधिकै कारण उद्योग प्रतिष्ठानले आफ्नो प्रतिष्ठा जोगाउन सफल भएकोले यस्तो समयमा उनीहरुको तलब कटौती गर्ने, कर्मचारी घटाउने लगायत गतिबिधि खाईपाई आएको सबै सेवा सुविधा उपलब्ध गराउन संघले सबै उद्योग प्रतिष्ठानलाई आग्रह गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस