सोल-कोरोना माहामारीका कारण विश्व बजार ठप्प भएको छ । यसको असर विश्वका अनेकौँ क्षेत्रमा परिरहेको छ । यसको प्रत्यक्ष प्रभाव दक्षिण कोरियाको रोजगार केन्द्रमा पनि परेको छ ।
दक्षिण कोरियाली तथ्यांक विभागका अनुसार कोरियामा मार्च महिना सम्ममा १ लाख ९५ हजार रोजगारका अवसरहरु गुमेका छन् जुन सन् २००९ पछिकै ठूलो दर हो ।
तथ्यांकका अनुसार सन् २००९ मा सो संख्या २ लाख ४० हजार पुगेको थियो ।
बेरोजगारी दर ०.१ प्रतिशतले मात्र घटेको देखिए तापनि रोजगार मानिसहरुको संख्या भने करिव २ करोड ६६ लाखमा झरेको तथ्यांक विभागको तथ्यांकमा बताइएको छ ।
कोरोना भाइरस संक्रमणकै कारण करिव ४,२०,००० आंशिक जागीरेहरुको रोजगार गुमेको पनि तथ्यांकमा भनिएको छ ।
मानिसहरुसँग प्रत्यक्ष सम्पर्कमा जानपर्ने किसिमका जागिरमा ठूलो गिरावट आएको बताउदै कोरोना संक्रमणका कारण खाद्यान्न बाहेकका अन्य क्षेत्रमा नराम्रो असर परेको रोजगारदाता कम्पनीहरुले बताएका छन् ।
यता कोरियाका अर्थ मन्त्री होङ नाम कीले सरोकारवालाहरु सँग एक बैठक आयोजना गरेर कोरियाको रोजगार व्यवसायलाई थप धरासायी हुन नदिने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस