काठमाण्डौ-अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले कोरोना भाइरसका कारण खाडीका देशहरुमा सबैभन्दा धेरै रोजगारी गुम्ने चेतावनी दिएको छ ।
आईएलओले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०२० को मध्यसम्ममा कोरोनाको कारण संसारभर नै धेरैको रोजगारी गुम्ने अवस्था रहे पनि सबैभन्दा धेरै खाडीका क्षेत्रमा ८ दशमलव १ प्रतिशत अर्थात ५० लाख जनाको पूर्णकालीन रोजगारी गुम्ने देखाएको छ ।
खाडीपछि यूरोपमा ७ दशमलव ८ प्रतिशत अर्थात १ करोड २० लाख जनाको र एशिया तथा प्यासेफिक क्षेत्रमा ७ दशमलव २ प्रतिशत अर्थात १ अर्व २५ करोड जनाको पूर्णकालीन रोजगारी गुम्ने अवस्था रहेको छ ।
कोरोना महामारीले श्रमिक कटौती हुने र रोजगारी घुम्ने अवस्थाले सन् २००८ र २००९ को आर्थिक मन्दीले भन्दा बढी असर गर्ने र यसले मध्यम आय भएका देशलाई सबैभन्दा धेरै असर गर्ने आईएलओको अनुमान छ ।
सबैभन्दा धेरै सेवा, खाद्य तथा उत्पादन क्षेत्र, उद्योगधन्दा लगायतका क्षेत्रमा श्रमिक कटौती हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस