सोल- कोरोना भाइरसको संक्रमण बढे संगै रोजगार अनुमति प्रणाली (ईपीएस ) अन्तर्गतको कोरियन भाषा परीक्षा मिति अनिश्चित बनेको छ |
कोरिया सरकारले अदक्ष कामदार आपूर्ती गर्न हरेक बर्ष लिने गरेको कोरियन भाषा परीक्षा नेपाल र कोरियामा कोरोना संक्रमण बढे संगै यो बर्षको भाषा परीक्षा अनिश्चित बन्न पुगेको हो |
मानव संशाधन विकास केन्द्रले एक सूचना जारि गर्दै कोरोना संक्रमणका कारण अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ |
केन्द्रले सूचनामा ‘परीक्षा हुने’ भने पनि तत्काललाई केहि समय स्थगित गरिएको जनाएको हो |
कोरिया सरकारले २०२० का लागि ५६ हजार कोटा निर्धारण गरेको छ |
गत बर्ष कोरिया सरकारले निर्धारण गरेको तालिका अनुसार चैत्र पहिलो /दोश्रो हप्ता परीक्षा आवेदन, जेठ अन्तिम हप्ता परीक्षा र असार दोश्रो हप्ता परीक्षाफल प्रकाशन हुने गरेको थियो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस