सोल-कोरियाको श्रम मन्त्रालयले कोरोना भाइरसको कारण कम्पनी परिबर्तन गरि अर्को काम खोजिरहेको इपिएसको श्रमिकको काम खोज्ने अवधि २ महिना बढाएको छ |
जस अनुसार अहिले कम्पनि छोडेर कामको खोजीमा रहेको इपिएसको प्रवासी श्रमिकले फेब्रुअरी २८ देखि अप्रिल ३० सम्म उनीहरुलाई मेसेज दिए पनि काम खोज्ने अवधि गणना हुने छैन |
प्रवासी मजदूर युनियन ( एमटीयू ) का अध्यक्ष उदय राईका अनुसार कामदारको काम खोज्ने अवधि जति छ त्यो बचत रही रहनेछ | अप्रिल ३० देखि मात्र बाकी रहेको अवधि गणना हुनेछ .
अहिले फेब्रुअरी २८ पछि काम छोड्ने इपिएसको श्रमिकको काम खोज्ने अवधि (३ महिना ) पनि अप्रिल अप्रिल ३० पछिदेखि गणना हुनेछ |
काम खोजे अवधि बढाइएको समयमा रोजगार केन्द्र लगायत एक क्षेत्रदेखि अर्को क्षेत्रमा आवतजावत नगर्न पनि श्रम मन्त्रलयले अनुरोध गरेको छ | रोजगार केन्द्रमा काम परेको अवस्थामा फ्याक्स ,इन्टरनेट ,फोन मार्फत सम्पर्क गर्न भनिएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस