टोकियो- चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण विश्वको तेश्रो ठूलो अर्थतन्त्र भएको देश जापानमा पनि व्यापक असर परेको छ ।
हाल उक्त संक्रमणका कारण जापानको अर्थतन्त्र संकटमा परेको उल्लेख गर्दै व्यवसायी तथा उद्योगीहरुले सरोकारवालाहरुले बेलैमा यस विषयलाइ सम्बोधन गर्ने गरि निति तथा नियम नबनाए जापानी अर्थतन्त्र तहसनहस हुने समेत चेतावननी दिएका छन् ।
खरिद व्यवस्थापन सुचक (पीएमआई) ले हालै प्रकाशन गरेको सुचकांकका अनुसार हाल जापानको सुचकांक ४७.६ छ जो सन् २०१२ को भन्दा पनि कम हो ।
यो प्रारम्भिक अध्ययाको प्रतिवेदनमा उल्लेखित हो । यदी अन्तिम प्रतिवेदनमा समेत सोही किसिमको सुचकांक देखिए त्यो सन् २००७/२००८ को आर्थिक संकट भन्दा पनि नराम्रो हुने छ । यो अध्ययन जिवु बैंक फ्लास जापानले गरेको हो ।
कोरोना सन्त्रास पश्चात विश्वभरबाट कच्चा पदार्थमा आएको गिरावट, आप्रवासि कामदारहरु स्वदेश फर्किनु, निर्यातमा कमि आउनु, स्थानीय सर्वसाधारणहरु समेत सो रोगको त्रासदीमा बाहिर निस्कन डराउनु तथा आफूलाई सार्वजनिक स्थानमा जान बन्द गर्नु आदी जापानको अर्थतन्त्रलाई हल्लाउने प्रमुख कारक हुन् जो कोरोना त्रासका नतिजा हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस