सोल-दक्षिण कोरियामा कामदारहरुले पाउने तलवमा विभेद भएको व्यापक जनगुनासो आएपछि यहाँको श्रम मन्त्रालयले तलव मापन गर्न मिल्ने वेवसाईट सार्वजनिक गरेको छ ।
सार्वजनिक वेवसाइट स्थानीय कोरियाली श्रमिकहरुका लागि मात्र लागु हुने छ ।
छ वटा विभिन्न बिधालाई आधार मानेर तयार गरिएको उक्त वेवसाइट www.wage.go.kr गत मंगलवार सार्वजनिक गरिएको हो । कर्पोरेट साईज, व्यापारको प्रकार, पेशा, व्यवसायिक करिअर, लिङ्ग तथा शैक्षिक योग्यताका आधारमा तलवमान तयार गरिएको छ ।
मन्त्रालय श्रोतका अनुसार उक्त वेवसाइटले कुन कम्पनिमा कस्तो रोजगार गर्ने ? कस्ता कामदारको तलव कति भन्ने बारेमा सम्पुर्ण जानकारी दिने छ जसले श्रमीक माथि हुने गरेको भनिएको विभेदको विषयलाइ सम्बोधन गर्ने छ ।
मन्त्रालयका अनुसार सरकारले सन् २०१६ बाट २०१८ सम्मका ब्यापारिक तथ्याङ्कहरुलाई विश्लेषण गरेर उक्त वेवसाइट तयार गरेको छ ।
सरकारका अनुसार यसमा ओभर टाईमको विषयमा भने केहि खुलाईएको छैन । यो वेवसाईट सञ्चालन पश्चात तलव वितरण पारदर्शी हुने सरकारी अधिकारीको विश्वास छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस