काठमाडौं-वैदेशिक रोजगार विभागले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षामा उत्तीर्ण ५९ जनाविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पत्र लेखेको समाचार कान्तिपुर दैनिकले समाचार छापेको छ |
नक्कली परीक्षार्थी राखेर भाषा परीक्षा उत्तीर्ण गरेको आशंकामा उनीहरूको राहदानीसहित अनुसन्धान गर्न विभागले मंगलबार महानगरीय अपराध महाशाखालाई पत्र पठाएको हो। अनुसन्धानमा परेका परीक्षार्थी यस वर्ष नै कोरिया जाने सूचीमा परेका थिए।
महाशाखाले अनुसन्धानका लागि विभागबाट विवरण आएको जनाएको छ। तर अनुसन्धानाम को को परे भन्ने खुलाउन चाहेन।
कोरिया भाषा प्रशिक्षण केन्द्रका सञ्चालक र कोरियाबाटै काम गरेर आएका व्यक्तिले मोटो रकम लिएर अर्कैको नाममा परीक्षा दिएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस