सोल–कोरियाली भाषा परिक्षामा सहभागी हुने परिक्षार्थिहरुको संख्याले सन् २०१९ मा आइपुग्दा नयाँ रेकर्ड कायम गरेको छ ।
शुक्रवार सार्वजनिक गरिएको तथ्यांक अनुसार कोरियाली भाषाको ख्यातिका कारण यति धेरै परीक्षार्थी भएको बताइएको छ ।
तथ्यांकका अनुसार सन् २०१९ मा करिव चार लाख परिक्षार्थिहरु ईपीएस टपिक परिक्षामा सहभागी भएका थिए जव की सन् २०१८ मा करिव तीन लाख बीस हजार मात्र सहभागी भएका थिए ।
यो तथ्यांक नेशनल इन्स्टिच्युट फर इन्टरनेशनल एजुकेशन ले सार्वजनिक गरेको हो ।
ईपीएस टपिक परिक्षा सुरु गरिएको बर्ष जम्मा २ हजार ६ सय ९२ सहभागी भएका थिए र हाल सम्म करिव २.५४ मिलियन परिक्षार्थिले कोरियन भाषा परिक्षामा सम्मिलित भएको पनि तथ्यांकले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस