सोल-दक्षिण कोरिया सरकारले बिदेशी कामदार भित्र्याउन सन् २०२० का लागि ५६ हजार कोटा निर्धारण गरेको छ ।राेजगार अनुमति प्रणाली (ईपिएस) मार्फत लिइने बिदेशी कामदारको संख्या बुधबार सार्बजनिक गरिएको हो ।
सूचना अनुसार सबैभन्दा धेरै कोटा औद्योगीक उत्पादन क्षेत्रमा ४० हजार ७ सय, कृषि क्षेत्रमा ६ हजार ४ सय ,मत्स्यपालन ३ हजार , निर्माण क्षेत्र २ हजार ३ सय, सेवा क्षेत्र १ सय अन्य थप ३ हजार ५ सय तोकिएको छ।
उक्त काेटा नेपालसहित १६ देशकाे लागि निर्धारण गरिएको हाे । नेपाललाई दिइने काेटा मानव संसाधन विकास केन्द्र (एचआरडी } तोक्ने छ ।
कोरिया गएका नेपाली कामदार इमान्दार र मिहेनती भएकाले धेरै कोरियाली रोजगारदाताको रोजाइमा पर्ने गरेका छन् । त्यस्तै अबैधानिकको संख्या समेत अन्य देशको तुलनामा नेपाली कम भएकाले कोरिया सरकारले नेपाली कामदारलाई बढी प्राथमिकता दिने गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस