सोल-रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया रोजगार गर्न जाने नेपालीले गुन्द्रुक,सुकुटी लगायत १० वटा बस्तु लान नपाउने भएका छन् |
ईपीएस शाखा नेपालले कामदारका लागि सूचना जारि गर्दै गुन्द्रुक,सुकुटी,माछा,मासु ,घ्यु,तेल,अचार,फलफूल,दाल, मसला,जस्ता खाध्य पदार्थ र बोटबिरुवा समेत नलान आग्रह गरेको हो।
भाषा परीक्षा पास गरेर पहिलो चोटी कोरिया जान लागेका र कमिटेड वर्करका रुपमा काम गर्न कोरिया जान लागेका नेपाली कामदारले उल्लेखित १० वटा कुरा कोरिया लगे रोजगारी नै गुम्ने सूचनामा जनाइएको छ।
ईपीएस शाखा नेपालले जारि गरेको सूचनामा निषेध गरिएका बस्तुहरु कुनै कामदारले लगेको बिमानस्थलमा पाइए उक्त व्यक्ति कोरियाको रोजगारीको लागि जान नपाउने जनाइएको छ।
हालै जारि गरिएको सूचनामा समुहमा कोरिया गएका मध्ये कुनै एकजनाले मात्र पनि प्रतिबन्धित बस्तुहरु लगेको भेटिए समुहका सबैलाई नेपाल फर्काइने समेत जनाइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस