काठमाडौं-लोकसेवा आयोगले स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक–प्राविधि तर्फका पदहरुमा भर्ना खुला गरेको छ ।
आयोगले खुला तथा समावेशी प्रतियोगितामार्फत कर्मचारी नियुक्ति गर्ने गरी भर्ना खुला गरेको हो ।
कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था तथा मन्त्रिपरिषद्को जेठ ६ गतेको निर्णयअनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सिफारिस अनुसार कर्मचारी माग सम्बन्धी सचना निकालेको आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेद्वारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ भने प्रतियोगितात्मक परीक्षाबाट भनोट भएका उम्मेदवारको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकि सिफारिस गरिने आयोगले जनाएको छ ।
यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस