काठमाण्डौ-आउदो माघ १३ गते कोटेश्वर काठमाण्डौमा रिटर्नी सेन्टर नेपाल, बागमती प्रदेशको सम्मेलन हुने भएको छ l
रिटर्नी सेन्टर नेपालको बागमती प्रदेशको सम्मेलन नेकपा ( माओवादी केन्द्र ) को केन्द्रिय पार्टी कार्यलयको हल पेरिसडांडामा हुन लागेको रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा बागमती प्रदेशका इन्चार्ज हेमन्त पौडेलले बताए l इन्चार्ज पौडेलले विदेशबाट फर्केकाहरु साथीहरुको श्रम ,सिप,पुंजी ,क्षमता ,प्रबिधि तथा अनुभवलाई उपयोग गरि सामुहिक रुपमा मिलेर देशमै रोजगारीको सिर्जना गर्न प्रयास गर्ने बताए l उहाँले बागमती प्रदेशका हरेक जिल्लाका कमिटिका पदाधिकारीहरु तथा विदेशबाट फर्केका बागमती प्रदेशका दाजुभाई तथा दिदिबहिनिहरुलाई उक्त भेलामा उपस्थितिको लागि अनुरोध गर्नु भएको छ l
बिस्तृत सम्पर्कका लागि
हेमन्त पौडेल – ९८४१८२७७५३ ( रिटर्नी सेन्टर नेपाल ,केन्द्रीय सहसंयोजक तथा बागमती प्रदेश इन्चार्ज )
दिपेन्द्र कार्की – ९८५१२७८८३३ ( रिटर्नी सेन्टर नेपाल ,बागमती प्रदेश संयोजक )
प्रेम चौंलागाई – ९८५१२५५७५३ ( रिटर्नी सेन्टर नेपाल ,बागमती प्रदेश सचिव )
पुस्कर अधिकारी – ९८५११४५२२० ( रिटर्नी सेन्टर नेपाल ,केन्द्रिय सचिवालय सदस्य )
रमेश खावाजु – ९८४००७६७९८ ( रिटर्नी सेन्टर नेपाल ,केन्द्रिय सचिवालय सदस्य तथा केन्द्रिय प्रचार प्रसार बिभाग प्रमुख )
बबिता रनपहेली – ९८१८०६७५७६ (रिटर्नी सेन्टर नेपाल ,केन्द्रिय सचिवालय सदस्य तथा केन्द्रिय कोषाध्यक्ष )
हरिशरण लामिछाने – ९८५११०९४७० ( रिटर्नी सेन्टर नेपाल ,भक्तपुर जिल्ला संयोजक )
कमल प्रसाद आर्याल – ९८५११ ६३७४१ ( रिटर्नी सेन्टर नेपाल , काठमाडौं जिल्ला इन्चार्ज )
बिष्णु तुम्बापो – ९८२८२९६३६३ ( रिटर्नी सेन्टर नेपाल , ललितपुर जिल्ला इन्चार्ज )
उमेश घले -९८४१८३७०२३ ( रिटर्नी सेन्टर नेपाल , ललितपुर जिल्ला संयोजक )
बिनोद दंगाल -९८६५१९८०६० (रिटर्नी सेन्टर नेपाल , काभ्रे जिल्ला इन्चार्ज )
श्याम सुन्दर नेपाल -९८४०९०४३३२ (रिटर्नी सेन्टर नेपाल , सिन्धुपाल्चोक जिल्ला इन्चार्ज )
दीर्घमान तामाङ – ९८४१५७३६७४ (रिटर्नी सेन्टर नेपाल , रामेछाप जिल्ला इन्चार्ज )
सुरेन्द्र बम्जन – ९८५११८९००६ (रिटर्नी सेन्टर नेपाल , सिन्धुली जिल्ला इन्चार्ज )
सिता राम बस्नेत – ९८४३३८९९४४ (रिटर्नी सेन्टर नेपाल , दोलखा जिल्ला इन्चार्ज )
कविराज कंडेल – ९८६६३०७८४८ (रिटर्नी सेन्टर नेपाल , चितवन जिल्ला इन्चार्ज )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस