मङ्सिर ३० गते शनिबार जिल्ला पार्टी कार्यलय सृजनानगर भक्तपुरमा रिटर्नी सेन्टर नेपाल भक्तपुर जिल्लाको भेला सम्पन्न भएको छ l
प्रमुख अतिथि नेकपा ( माओबादी केन्द्र )का केन्द्रिय सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख सल्लाहकार डिपी ढकालको प्रमुख आतिथ्यमा हरि शरण लामिछानेको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेका छन l भेलाले
प्रमुख अतिथि ढकालले देश बिकाशको लागि रिटर्नी सेन्टर नेपालले उत्पादन तथा रोजगारी सृजनामा जोड गर्नुपर्ने बताए l त्यस्तै बिशेष अतिथि तथा केन्द्रिय सदस्यहरु दीर्घराज श्रेष्ठ,प्रतिमा श्रेष्ठले शुभकामना मन्तब्य तथा अतिथि एवं पार्टी जिल्ला संयोजक सुनिल गोठे बासुले संगठन निर्माणको बारे आफ्नो मन्तब्य ब्यक्त गरेका थिए l
रिटर्नी सेन्टर नेपाल ,केन्द्रीय सदस्य,केन्द्रिय प्रचार प्रसार बिभाग प्रमुख तथा भक्तपुर जिल्ला इन्चार्ज रमेश खावाजुले रिटर्नी सेन्टर नेपाल स्थापना भएको ६ महिनामैं ४ प्रदेश , करिब ४० जिल्ला ,३० पालिका तथा २० वडामा भेला सम्पन्न भई तिब्र गतिमा संगठन निर्माण भएको बताए l उहाँले संगठन निर्माण पश्चात समाहिक रुपमा लगानी गरि रोजगारीको सिर्जना गर्ने बताए l त्यस्तै रिटर्नी सेन्टर नेपाल भक्तपुर जिल्ला संयोजक हरि शरण लामिछानेले छिटै जिल्लाका ४ पालिकामा भेला सम्पन्न गरि पार्टी तथा रिटर्नी सेन्टर नेपालको संगठन निर्माण तिब्र गतिमा लाग्ने बताए l
भेलामा अतिथि वाइसियल भक्तपुरका जिल्ला अध्यक्ष सरराज उप्रेती ,अतिथि चाँगुनारायण नगरपालिकाका पार्टीका उपाध्यक्ष बिनोद लामिछानेको पनि उपस्थिति रहेका थिए l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस