असोज ३ । चितवनमा ‘रिटर्नी सेन्टर नेपाल ‘ को प्रथम रत्ननगर नगर भेला यहि असोज ६ गते हुने भएको छ। सनिबारका दिन ११ बजे रत्ननगर नगरपालीकाको पार्टि कार्यालयको सभाहलमा रिटर्नीहरुको भेला हुने भएको छ। सेन्टरका बागमति प्रदेश सद्स्य तथा रत्ननगर नगरकमिटि ईन्चार्ज सन्तोष घिमिरेका अनुसार भेलाबाट नगरकमिटि चयन गर्दै रत्ननगरमा पार्टीको नयाँ संगठन विस्तार हुन लागेको जानकारी दिनुभयो ।
विशेष गरेर बिदेशमा रहदा आफ्नो श्रम, सिप, खुन, पसिना पोखेर मातृभूमिमा रेमिटेन्स पठाई सहयोग गरेका र हाल नेपाल फर्किनु भएका आफ्नो शिप , क्षमता र ईमानदारीतालाई नबिन प्रबर्धनमा टेवा पुर्याउन आतुर रिटर्नीलाई लक्षित गरि यो संगठन निर्माण गरेको हो ।बैदेशिक रोजगारीमा रहदा आर्जन गरेको पुजी र सिपको सहि सदुपयोग गर्दै स्वरोजगार , उत्पादन र उद्यमशिलतालाई लक्षित स्वदेश फर्किएका रिटर्नीहरुलाई रोजगारी सृर्जना गर्न र उद्यमशिलता बन्न यो संगठनले विशेष सहयोग गर्दै आफ्नो हकहितका लागि एकजुट गराउदै देश ब्यापी सङठन निर्माणमा लागेको छ ।
पालीका भेला रत्ननगर नगरपालिकाबाट सुरु गर्दै छिटै नै चितवनका सबै पालीकाको सम्रचना निर्माण गर्ने तयारीमा रहेको जिल्ला संयोजक निमकान्त पाण्डेले जानकारी गराउनु भयो।उहाँले बैदेशिक रोजगारीबाट फर्केका रिटर्नीहरु सङठन निर्माणमा सहभागीता जनाउन आग्रह गर्नु भएको छ ।
कार्यक्रमको जानकारी
कार्यक्रम – प्रथम रत्ननगर भेला
आयोजक – रिटर्नी सेन्टर नेपाल रत्ननगर नगरपालिका
स्थान -रत्ननगर नगरपालीकाको पार्टि कार्यालयको सभाहलमा
मिति – २०८० आश्विन ६ गते
सम्पर्क – जिल्ला संयोजक निमकान्त पाण्डे – ९८६९२३८२२२
रत्ननगर नगर ईन्चार्ज सन्तोष घिमिरे –
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस