काठमाडौं – नेकपा (माओबादी केन्द्र) कोशी प्रदेश समितिले पाँचथर जिल्लाको पार्टी नेतृत्वमा हेरफेर गरेको छ ।
सो पार्टीले विभिन्न तहमा जिम्मेवारी तोक्ने निर्णय पार्टी सुदृढीकरणका क्रममा भैरहेको प्रदेश स्तरिय प्रशिक्षण बैठकले गरेको प्रदेश कमिटीले जनाएको छ ।
चैत्र ८ गतेको निर्णय अनुसार पाँचथर जिल्लाको ईञ्चार्जमा केन्द्रीय सदस्य,पूर्व संबिधान सभा र प्रदेश सभा सदस्य क.सीता थेबे “प्रमिला” लाई जिम्मेवारी दिईएको छ भने जिल्ला संयोजक क.होमबहादुर जबेगु(सूर्यमान), राष्ट्रिय भूमि आयोगका अध्यक्ष क.दिनेश लावती र प्रदेश कमिटी सदस्य क.अमरसिहं थापालाई सह-ईञ्चार्जको जिम्मेवारीमा मनोनयन गरिएको छ ।
यसैगरी जिल्ला समन्वय समिति संयोजकको जिम्मा क.विशाल रसाइली पाएका छन भने सचिबमा क.देबेन्द्र खत्रीलाई तोकिएको छ !
सोही बैठकले क. विमला नेम्बाङ,क. योगेस याेङया, क. महेन्द्र सुहाङ र क. प्रेम सुहाङलाई जिल्ला समन्वय समितिको सदस्यमा मनोनित गरेको र ८ वटै पालिकामा जिल्ला सदस्यहरुलाई इन्चार्ज,सह-इन्चार्जको जिम्मेवारी दिने निर्णय भएको थाहा भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस