बुटवल- आज बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दैगौतम बुद्धले नेपाल र भारतलाई भावनात्मकरूपमा आपसमा जोडेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
उनले भने, “दुवै देशका नागरिकका लागि गौतम बुद्ध उत्तिक्कै श्रदय हुनुहुन्छ । उहाँको अमूल्य दर्शन र शिक्षाले दुवै देशका नागरिकलाई नजिकबाट प्रभावित पारेको छ । गौतम बुद्धले दिएका चार उपदेशले मानव जीवनलाई पापबाट मुक्ति दिलाइरहेको छ।”
उनले थप भने, “जीवनलाई रोग, शोक र दुःखबाट माथि उठाउनका लागि शान्ति स्थापना बुद्धका शिक्षा आज पनि विगतकै जत्तिको सान्दर्भिक छन् । आज विश्वका विभिन्न ठाउँमा मानवजातिले हिंसा, इर्ष्याको र युद्धको सामना गरिरहनुपरेको छ। यस्तो परिप्रेक्षमा भगवान बुद्धका उपदेश सान्दर्भिक र मनयोग्य बन्न पुगेका छन्।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस