पाँचथर -आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्लाको कुम्मायक गाउँपालिकामा गठबन्धन दलले उम्मेदवार घोषणा गरेका छ। शनिबार बसेको चार दलको बैठकले उम्मेदवारको टुंगो लगाएको हो।
निर्णय अनुसार अध्यक्षमा नेपाली कांग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका महेन्द्रबहादुर खड्का ‘अनुराग’ ले उम्मेदवारी दिने समझदारी बनेको हो।
वडाध्यक्षहरुमा वार्ड न १ अध्यक्ष देवेन्द्रकुमार लावती जनता समाजबादी पार्टी , वार्ड न २ अध्यक्ष बालकृष्ण शेर्मा नेकपा एस,वार्ड न ३ अध्यक्ष नरेन्द्रबहादुर कार्की नेपाली कांग्रेस,वार्ड न ४ अध्यक्ष सूर्यदिप सम्बाहाम्फे जनता समाजबादी पार्टी र वार्ड न ५ अध्यक्ष मनोजकुमार बोहोरा स्वतन्त्र रहेका छन्
वार्ड न ५ का स्वतन्त्र उम्मेदवार बोहोराले माओबादि केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्ने सहमति बनेको छ।
सो गाउपालिकामा राप्रपाको मत समेत रहेकाले वडा सदस्यमा मिलाउने गरि गठबन्धन दलका प्रतिनीधिहरुले वार्ता गरिरहेका छन्।
गठबन्धनका उम्मेदवारले सोमबार निर्वाचन आयोग समक्ष मनोनयन पेश गर्ने योजना बनाएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस