इलाम- संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संविधान सबैले स्वीकार गरिसकेको बताएका छन् । इलाम सदरमुकाममा आज आयोजित पाँचौ जिल्ला सभालाई संबोधान गर्दै नेम्वाङले नेपालको नयाँ नक्सा पारित गर्ने क्रममा सबै दलले समर्थन गरेकाले संविधान स्वीकार गरेको प्रष्टाए ।
‘नेपालको संविधान निर्माण गर्दा केही दलको समर्थन थिएन तर, नक्सा पारित गर्ने बेला सबैको स्वीकार रह्यो,’ नेम्वाङले थपे, ‘संविधानप्रति कसैको बिमती रहनु बेग्लै कुरा हो तर, अहिले कसैको पनि अस्वीकार छैन ।’ भारतमा पनि त्यहाँको संविधान स्वीकार गर्न सर्वसाधारणलाई पाँच बर्ष लागेको नेम्वाङले बताए । उनले अहिलेको संविधान लचक भएकाले आवश्यकताअनुसार परिमार्जन गर्दै लैजान सकिने बताए ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका नेम्वाङले एमालेको नेतृत्वमा नै नयाँ नक्सा संसदबाट पारित भएको बताए । उनले नेकपा एमालेले मुलुकभर पुनः जित हासिल गर्ने दावी पनि गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस