काठमाडौँ- बुधबार बिहान थप उपचारका लागि नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन थाइल्यान्ड गएका छन् । उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक प्रस्थान गरेका हुन् ।
लामो समयदेखि कमलपित्त (जन्डिस)बाट पीडित नेता पुनको स्वास्थ्यमा पछिल्ला केही दिनदेखि समस्या देखिएको हो । पुनलाई कमलपित्तको मात्रा बढेको, बान्ता हुने र ज्वरो आउनेजस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो ।
पुनका स्वकीय सचिव सन्तोष पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूको सल्लाहमा उपचारको लागि थाइल्यान्ड लगिएको बताएका छन् । नेता पुनलाई थाइल्यान्डको बुम्रुङग्राड अस्पतालमा उपचार गराउने तयारी गरिएको उनले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस