काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ ।
एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भएको अडान कायमै राखेको प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । सभामुखले आफूहरुको शर्त पूरा नगरेसम्म संसद बैठक चल्न नदिने उनको भनाइ छ ।
सभामुखले संवादबाट विवाद समाधान गर्नका लागि सोमबार सर्वदलीय बैठक बोलाएका थिए । तर, एमालेले बहिष्कार गरेपछि एमालेसहितको बैठक राख्नुपर्ने निष्कर्षसहित बैठक टुंगिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस