काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसिरहेको बैठकमा समसामयिक राजनीतिका विषयमा कुराकानी भइरहेको छ ।
बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न लागेको र विहान प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेकाले मन्त्री चयन हुन सक्ने स्रोतको भनाइ छ ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने सामान्य छलफल भए पनि यहि बैठकबाट मन्त्रीको नाम नटुंगिने बताएका छन् ।
सापकोटाले थप भने, “अध्यक्षले विहान प्रधानमन्त्रीसँग भेट्नुभएको थियो, त्यहि विषयमा उहाँले बैठकमा ब्रिफिङ गर्नुहुन्छ । केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ त्यस विषयमा पनि छलफल हुन्छ।”
माओवादी केन्द्रले यहि २० गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस