काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ जना सांसदलाई कारबाही गर्ने तयारीसहित २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा यस्तो प्रस्ताव गरेका हुन् ।
बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले भने अब स्पष्टीकरणको अर्थ नभएकाले सिधै कारबाहीको निर्णय गर्नुपर्ने माग गरेका छन् ।
एमालेले प्रधानमन्त्री देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरे पनि एमालेका २२ जना सांसदले फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस