काठमाडौं- सहमति मै पार्टी अलग गर्नुपर्ने जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले बताएका छन् ।
सामाजिक सञ्जालमा उनलेलेखेका छन्, “हात मिलाएर आ–आफ्नो बाटो लागौं । हिडिरहे फेरि भेट हुनेछ।”
अहिले जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादबबीच एकले अर्काका २४ घण्टे स्पष्टीकरण सोधेका कारण विवाद चुलिएको छ।२४ घण्टे स्पष्टीकरणको जवाफ नदिने अध्यक्ष ठाकुरले यादवलाई बताइसकेका छन् । यस्तै यादवले पनि स्पष्टीकरण कुनै औचित्य नभएको बताएका छन्। उनीहरुले आफ्ना सदस्य तथा सांसदलाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका छन्।
यस्तो बेला डा भट्टराईले तानातान अन्त्य गर्नुपर्ने बताएका छन् । उनले भने, “मान्छे तानातान र किनबेचको तमासा नगरौं। भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊॅ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस