काठमाडौँ- पछिल्ला दिनहरूमा राष्ट्रपति र प्रधानमन्त्रीका गतिविधि र क्रियाकलापले गणतन्त्र, संविधान र संघीयता खतरामा परेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् ।
कोइरालाले शनिवार चौधौं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता यसको रक्षार्थ उभिनका लागि सबैमा आग्रह गरेका छन् ।
उनले भने, “पछिल्ला दिनहरुमा राष्ट्रपति र प्रधानमन्त्रीका गतिविधि र क्रियाकलापले गणतन्त्र, संविधान र संघीयता खतरामा परेको छ। यसको रक्षार्थ उभिनका लागि नेपाली जनता, प्रजातान्त्रिक शक्ति, बुद्धिजीवी र नागरिक समाजलाई आग्रह गर्दछु।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस