काठमाडौं- साविक प्रतिपक्षी नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि आकस्मिक बैठक डाकेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले बैठक बस्दैछ । प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा संसद् विघटन र मध्यावधि चुनाव घोषणाबारे पार्टीका तर्फबाट आवश्यक निर्णय लिन छलफल हुने जानकारी दिएका छन् । साथै, उनले आगामी रणनीति पनि यही बैठकले तय गर्ने बताएका छन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार राति संसद् विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव मिति तोकेकी छिन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस