काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले सो पार्टी गठबन्धन सरकारमा सहभागी नहुने जनाएको छ ।
जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी जसपा नयाँ बन्न लागेको गठबन्धन सरकारमा सामेल नहुने स्पष्ट पार्नुभएको छ ।
पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव गठबन्धनमा सहभागी हुने कुरा मिथ्या भएको भन्दै ठाकुर र महतोले त्यसमा पार्टीको समर्थन नरहेको बताउनुुभएको छ । शितल निवासमा राष्ट्रपति भण्डारीलाई पत्र बुझाएर गठबन्धनको सरकारमा नजाने जसपाले स्पष्ट पारेको हो ।
राष्ट्रपतिले संयुक्त सरकार बनाउन आह्वान गर्नुभए पछि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत तिब्र पारेको छ । तीन दिनको समय सिमा भोलि राति नौ बजे सकिँदै छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस