काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिच आज पनि वार्ता हुने भएको छ ।
नेपाल निकट स्रोतले बिहीवार झैँ मेरियट होटलमा आज दुई नेताबिच छलफल हुन लागेकोजनाएको छ । अहिले २ बजे दुई नेता बिचमात्रै कुराकानी हुने स्रोतले बतायो ।
स्रोतले भन्यो, “दुईजना बिचमात्रै आज कुराकानी हुँदैछ। हिजोकै ठाउँमा आज कुराकानी हुने हो ।” बिहीवार ओली र नेपालबिच दुई घण्टा कुराकानी भए पनि कुनै निष्कर्ष भने निस्किएको थिएन। आज बिहान बल्खुस्थित पार्टी कार्यालयको शिलान्यास गर्न ओलीले नेपाललाई आग्रह गरेको भए पनि नेपालले भने अस्वीकार गरेका थिए।
हिजोको वार्ताम नेपालले नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान राखे पनि ओलीले पुरानै ठाउँमा फर्कन नसकिने भन्दै उनको प्रस्ताव अस्वीकार गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस