कैलाली – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेसको भूमिका अहिले कुनै गठबन्धनमा जाने वा गुट विशेषलाई सहयोग गर्ने खालको हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक भएको वा टुक्रिएको स्पष्ट नहुँदासम्म कांग्रेसको भूमिका तटस्थ रहने स्पष्ट पार्नुभयो ।
कांग्रेसले गर्ने कुनै पनि निर्णय मुलुकको संविधान, प्रजातन्त्र र राष्ट्रिय हितलाई सर्वोपरी राखेर गरिने भएको हुनाले त्यही आधारलाई मानेर अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो । “निर्वाचन आयोगले प्रारम्भदेखि नै दलहरूको विभाजनसम्बन्धी प्रक्रियामा आफ्नो जुन दायित्व छ, त्यो दायित्व अहिले पनि पूरा गर्न सकेको जस्तो देखिँदैन”, केन्द्रीय सदस्य साउँदले भन्नुभयो, “यदि निर्वाचन आयोगले समयमा आफ्नो दायित्व पूरा गर्न सकेन भने अदालतको निर्णयलाई कार्यान्वयन गर्ने कुरा अत्यन्त चुनौतीपूर्ण हुन्छ र अदालतको निर्णय कार्यान्वयन हुन सक्दैन ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस