काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४:३० बजे सर्वदलीय बैठक बोलाएका छन् ।
नेपाली भूमि लिपुलेकमा भारतले बाटो बनाएको र कोरोना भाइरसको संक्रमण बढिरहेको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूलाई बालुवाटार बोलाएका छन् ।
ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखहरू र पूर्वप्रधानमन्त्रीलाई आमन्त्रण गरिएको जानकारी दिएका छन् ।
गत कार्तिकमा पनि प्रधानमन्त्री ओलीले भारतले लिपुलेक समेत समेटेर नयाँ नक्सा जारी गरेपछि सर्वपक्षीय बैठक बोलाएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस