काठमाडौं। काठमाडौँमा रहेको भारतीय दूतावास अगाडी पक्राउ परेका विद्यार्थीहरुलाई छाडिएको छ । भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेको विरोधमा काठमाडौंस्थित दूतावास अगाड प्रदर्शन गर्ने क्रममा पक्राउ परेका उनीहरुलाई शनिबार बेलुकीतिर छाडिएको हो ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका कार्यकर्ताले भारतीय दूतावास अगाडी प्रदर्शन गरेका थिए । त्यसक्रममा केही विद्यार्थी पक्राउ परेका थिए भने माइतीघर मन्डलामा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई पनि प्रहरीले समातेको थियो ।
उनीहरु सबैलाई नेपाल पुलिस क्लबमा राखिएकोमा साँझ छाडिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस