काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादीका कार्यकर्ताबीच बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा एकअर्काविरुद्धको उजुरी लिएर पुग्दा जम्काभेट भएको छ ।
नेकपाका कार्यकर्ताहरु डा। बाबुराम भट्टराईविरुद्ध साइबर क्राइमको उजुरीका लागि र आफ्ना सांसद डा। सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, किसानसिंह श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी लिएर पुगेका जनता समाजवादीका नेता कार्यकर्ता जम्काभेट भएको हो । उक्त जम्काभेट्मा एकअर्काविरुद्ध नाराबाजी समेत भएको छ ।
दुवै पक्षको उजुरी लिन भने सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पनि दुवैले लिएर गएको जाहेरीलाई दर्ता गर्न अस्वीकार गरेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस