काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन कुराकानी भएको छ ।
उनीहरुबीच पछिल्लो अवस्थाबारे र कोरोना भाइरस महामारीमा केन्द्रित रहेको जानकारी दिइएको छ।
चिनियाँ राष्ट्रपति सीले चीनले महामारीको नियन्त्रणमा कठिनाइको सामना गर्दा नेपाल र नेपाली जनताले देखाएको दृढ समर्थनबाट दुई देश र जनताबीचको गहिरो मित्रता झल्किएको बताएका थिए।
राष्ट्रपति सीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाल सरकार र जनताले चाँडोभन्दा चाँडो महामारीलाई जित्ने विश्वास पनि व्यक्त गरे।
वार्तामा राष्ट्रपति भण्डारीले राष्ट्रपति सीको बुद्धिमत्तापूर्ण नेतृत्वमा चिनियाँ सरकारले महामारीलाई सफलतापूर्वक नियन्त्रण गर्न निर्णायक र प्रभावकारी कदम चाल्नुका साथै विश्वव्यापी रूपमा महामारीविरूद्धको लडाइँ गर्न सक्रिय भूमिका खेलेको बताइन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस