काठमाडौं – सांसद सुरेन्द्र यादवको अपहरण भएको भन्दै उजुरी दिन महानगरीय प्रहरी परिसर टेकु पुगेका जनता समाजवादी पार्टीका नेताहरुको उजुरी लिन प्रहरीले अस्वीकार गरेका छन् ।
उनीहरुले काठमाडौंमा मुद्दा दर्ता नहुने भन्दै प्रहरीले महोत्तरीमै जान शुझाव दिएका छन् । अहिले प्रहरी परिसर टेकुमा एसएसपी छैनन् भने एसपी र डीएसपीले जाहेरी लिन नमानेका जसपाका नेता बाबुराम भट्टराइले ट्वीटरमा भनेका छन् ।
यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?#SaveDrYadav pic.twitter.com/vofzToFBPZ
— Baburam Bhattarai (@brb1954) April 26, 2020
प्रहरीले उजुरी लिन नमानेपछि जसपाका शीर्ष नेताहरु र प्रहरीबीच भनाभन समेत भएको छ । उजुरी दिन बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका शीर्ष नेताहरु महानगरीय प्रहरी परिषर टेकु पुगेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस