काठमाडौँ – नेकपाका नेता भीम रावलले तराईबाट सांसदलाई काठमाडौँमा ल्याएर होटलमा थुन्ने प्रवृत्तिबारे प्रश्न गरेका छन् ।
उनले यस प्रकरणमा गम्भिर छानविन हुनुपर्ने बताएका छन् ।
दल फुटाउन खुकुलो हुने अध्यादेश सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेलगत्तै समाजवादी पार्टीलाई विभाजन गर्नका लागि केही सांसदहरुलाई काठमाडौँको मेरियट होटलमा राखिएकोमा सामाजिक संजालमा स्टाटस लेख्दै उनले यसको छानबिन गरी गैरकानुनी काम गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
यसअघि जनकपुरमा रहेका सांसद सुरेन्द्र यादवलाई त्यहाँबाट अपहरणको शैलीमा काठमाडौँ ल्याइएको भनिएको थियो ।
उनले यो गैरकानुनी कार्यमा संलग्नहरुलाई कानुन बमोजिम कारबाहीको माग गरेका हुन् ।
सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर,अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ ।यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कार्वाई हुनुपर्छ ।
— Bhim Rawal, Ph. D (@BhimRawal179) April 23, 2020
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस