एजेन्सी – स्थायी आवासको स्वीकृति अर्थात ग्रिन कार्डसम्बन्धी काम तत्कालका लागि रोक्ने सम्बन्धी कार्यकारी निर्देशनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् ।
उनल हस्ताक्षर गरेसँगै ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनका लागि स्थगित भएको छ । तर ट्रम्पले यो अवधी बढ्न सक्ने बताउदै आएका छन् ।
कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिवेशमा अमेरिकी कामदारका लागि रोजगारीका अवसरहरु सुरक्षित गर्नका लागि यस्तो निर्णय लिएको राष्ट्रपति ट्रम्पको भनाई छ ।
यसैबीच, ट्रम्पको पछिल्लो आदेश आउँदो नोभेम्बरमा हुने चुनाव लक्षित रहेको विश्लेषण गरिएको छ ।
हरेक वर्ष अस्थायी आवास स्वीकृतिमा कामका लागि विश्वका विभिन्न देशबाट मानिसहरु कामका लागि अमेरिका पुग्ने गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस