काठमाडौँ- भ्रष्टाचारविरुद्ध बोल्दा आफ्नो मन्त्री पद गुमेको पूर्वकानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बताएका छन्।
सभामुख अग्निप्रसाद सापकोटाको बधाई कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांसद रहेका तामाङले भ्रष्टाचारविरुद्ध अभियानमा लाग्ने क्रममा आफुले पद गुमाउन परेको जिकिर गरेका हुन्। उक्त कार्यक्रम जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले शनिबार आजना गरेको थियो ।
उनले भने, “बालुवाटारस्थित ललिता निवास बेचेर खाने धेरै छन्, भ्रष्टाचारविरुद्धको मु्द्दाको फाइल खोल्न आवश्यक छ ।भ्रष्टाचार नियन्त्रणका लागि ठूलादेखि साना सबैले भ्रष्टाचारीको पर्दाफास गर्नुपर्छ। “
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस