काठमाडाैं-कांग्रेसभित्र नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रित्तः विभाग गठनलगायतका विषयमा निरन्तर छलफल भइरहे पनि भागबन्डामै कुरा अड्किएको छ ।
गत २६ मंसिरबाट केन्द्रीय कार्यसमितिको बैठक बस्दै आएको भएपनि संस्थापन पक्षबाहेकका नेता बैठकमा सहभागी भएका छैनन् ।
यसबीचमा बसेका बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनको एजेन्डा पेस गर्नुपर्ने भन्दै निरन्तर बहिस्कार गर्दै आइरहेका छन् ।
संस्थापन पक्ष र इतरपक्षले यसबीचमा सहमतिको प्रयास गर्न भन्दै वार्ता टोली नै बनाएर छलफलसमेत गर्दै आइरहेका छन् । तर महाधिवेशनको एजेन्डाबाट शुरू भएको वार्ताको प्रयास पछिल्लो समय भागबन्डामा आएर अड्किएको संस्थापन पक्ष बताउँछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस