काठमाडौँ-नेकपाभित्रको पूर्व माओवादी खेमाले सभामुख पद नछाड्ने रणनीति तय गरेको छ।
संसदको हिउँदे अधिवेशन पुस ४ गते बोलाइएको अवस्थामा नेकपाभित्र र बाहिर भावी सभामुखको चर्चा भइरहेका बेला पूर्वमाओवादी खेमाले पार्टी एकीकरण हुनुअघि भएको शक्ति विभाजनले निरन्तरता पाउनु पर्ने पक्षमा देखिएको हो।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक विश्वास पात्र मानिने नेताले पार्टी एकीकरण पूर्ण तय गरिएको शक्ति सन्तुलनमा कुनै फेरबदल नहुने बताए।
पूर्व माओवादी खेमालाई थप दुईवटा मन्त्री दिने, राष्ट्रिसभाको अध्यक्ष पूर्व माओवादीलाई दिएर सभामुख पूर्वएमालेले लिने जस्ता प्रचार गराएर आफूहरुलाई अपमान गर्न खोजिएको प्रचण्ड पक्षीय नेताहरुको बुझाइ छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस