काठमाडाैं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले मिचेको सबै भूमी फर्काउन सरकारलाई सहयोग सहयोग गर्ने बताएका छन् |
भारतले जारि गरेको नयाँ नक्शामा नेपाली भूभाग समेतराखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठकमा सहभागी भएर फर्के लगतै सभापति देउवाले यस्तो धारणा सार्बजनिक गरेका हुन् |
सभापति देउवालॆ भनेका छन् -‘भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भुमी नेपालको हो |’
ट्वीटरमार्फत धारणा सार्बजनिक गरेको देउवाले मिचीएको भूभाग फिर्ता लिन सरकारले कुटनैतिक र राजनैतिक पहल गर्नुपर्ने जनाएका छन् |
पूर्व प्राधानमन्त्री समेत रहेका देउवाले ट्वीटमा लेखेका छन् ‘ कालापानी पश्चिमको नदि महाकाली नदि हो। सो पुर्वका हाम्रा सबै भुभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्छ, यसका लागि हाम्रो पुर्ण साथ रहनेछ |’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस