काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भक्तपुरले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्यको उपचुनावका लागि ६ जनाको नाम केन्द्रमा पठाएको छ ।
कात्तिक १० गतेसम्म बढीमा तीन जनाको नाम केन्द्रमा पठाउन निर्देशन दिए पनि चारदिन ढिला गरी भक्तपुरले ६ जनाको नाम केन्द्रमा पठाएको छ । जिल्ला कमिटीले पार्टी सचिव देवीप्रसाद ढकाल (डीपी), रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, शम्भु दाहाल, दामोदर दंगाल र रामबहादुर श्रेष्ठलाई सिफारिस गरेको एक नेताले जानकारी दिए ।
भक्तपुर जिल्ला कमिटीले सर्वसम्मत रूपमा नामको टुङ्गो लगाउन नसकेपछि इन्चार्ज दिलीप प्रजापति, सहइन्चार्ज सोमप्रसाद मिश्र, जिल्ला अध्यक्ष वचन देउजा र सचिव डीपी ढकाललाई अख्तियारी दिएको थियो । चारजनाले पनि सर्वसम्मत नाम छान्न नसकेपछि ६ जनाको नाम केन्द्रमा पठाएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस