काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड विच मन्त्रिमण्डल पुनर्गठनकाे विषयमा छलफलकाे केन्द्रित भएकाे छ।
मन्त्रीमण्डल पुनर्गठनकाे अन्तिम गृहकार्यमा जुटेका दुईअध्यक्षले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा बाहेक अन्यलाई हटाएर नयाँ मन्त्री ल्याउने विषयमा छलफल गरेका छन्।
दशैं लगत्तै मन्त्रीपरिषदका सदस्य हेरफेर गर्ने साेंचमा रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’ चिनियाँ राष्ट्रपति शी चिनफिङको भ्रमणका कारण केहीदिन पर धकेफिएकाे छ। आफूनिकटका नेताहरूसँग शीर्ष नेताहरूसँग प्रधानमन्त्री ओली र अध्यक्ष ‘प्रचण्ड’ले छलफल गरिसकेका छन्।
चिनीयाँ राष्ट्रपतिकाे भ्रमणमा खेलेकाे भुमिकाले परराष्ट्रमन्त्री ज्ञवालीकाे कार्यसम्पादन प्रति प्रधानमन्त्री ओली सन्तुष्ट छन्। साथै सरकारकाे प्रतिरक्षामा कडा रूपमा प्रस्तुत हुने सञ्चारमन्त्री गाेकुल बाँस्काेटालाई पनि नहटाउने सुरमा दुईअध्यक्ष छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस